News Portal

  • स्वास्थ्य शिविरमा सहभागिता जनाउन भनपाको अनुरोध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ पुस २०७९
    ४३५ पटक
     भक्तपुर, १५ पुस २०७९

    भक्तपुरमा आउँदो पुस १७ गते आइतबार स्वासप्रश्वास रोग सम्बन्धि स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । भक्तपुर नगरपालिका ७ वडा कार्यालयले सो शिविर आयोजना गर्ने भएको हो ।

    भक्तपुरको झोरवही पलिखेलामा आयोजना गरिने उक्त शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गरि निरोगी हुन भनपाले अपिल गरेको छ । शिविर आइतबार बिहान ८ बजे देखि सुरु गरिने भक्तपुर नगरपालिका ७ वडा कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...