News Portal

  • गृहपृष्ठ # bir hospital

    बिरामी मर्कामा परेको भन्दै बिरामीका आफन्तले गरे वीर अस्पताल अगाडि प्रदर्शन

    चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामीका आफन्तले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र...बाँकी

    वीर र ट्रमामा आकस्मिक बाहेक सबै सेवा बन्द

    वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले माघ २ गते सोमबार आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति स्तरीय बैठकले प्रतिष्ठानअन्तर्गका कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल,...बाँकी

    ३० दिनभित्र अस्पतालमा उपस्थित नभए कारवाही हुने चेतावनी

    लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीहरुलाई ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित...बाँकी

    वीर अस्पतालमा काेभिड १९ काे आशंकामा भर्ना गरिएका दुई बिरामीको मृत्यु

    वीर अस्पतालमा काेभिड १९ काे आशंकामा भर्ना गरिएका दुई बिरामीको मृत्यु भएको छ । वीरमा मृत्यु भएका २ जनामा एक ३४ वर्षकी महिला र अर्का ५० वर्षीय पुरुष भएकाे बताइएकाे छ । उनीहरु दुवैलाई कोरोना...बाँकी