News Portal

  • गृहपृष्ठ समाज, स्वास्थ्य-शैली

    निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सरकारको सुझाव

    सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो। डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी...बाँकी

    काठमाडौं उपत्यकाका ९ ठाउँमा हैजा देखियो

    काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट...बाँकी

    लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध भक्तपुरमा सचेतना र्याली एवं सभा सम्पन्न

    लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भक्तपुरमा सचेतना र्याली एवं सभा सम्पन्न गरिएको छ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ र यसै सन्दर्भमा भक्तपुरमा...बाँकी

    भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने

    भक्तपुर नगरपालिकाले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख सुनिल प्रजापतिले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार...बाँकी

    काठमाडौँमा हैजा नियन्त्रणका लागि छानबिन टोली गठन

    काठमाडौँमा हालसम्म चार जनामा हैजा पुष्टि भएपछि नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो ।...बाँकी

    गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान ः प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याउने बताएका छन्। क्याबिनेटबाट निर्णय...बाँकी

    मकीपक्सको आशंका गरिएको युवकमा कुष्ट रोगको पुष्टि

    मकीपक्सको आशंका गरिएको एक युवकमा कुष्ट रोगको पुष्टि भएको छ । मकीपक्सको आशंका गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा लगिएको २६ वर्षिय एक युवकमा कुष्ट रोग लागेको बताइएको छ । आज स्वास्थ्य...बाँकी

    नेपालमा पनि भेटिए ‘मंकीपक्स’का शंकास्पद बिरामी

    नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो । दुबईबाट हालै नेपाल...बाँकी

    काठमाडौंमा हैजाका बिरामी फेला

    काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकास्मद केस...बाँकी

    भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाइने

    भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानको रुपमा बिकास गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सोको घोषणा गरेका हुन् । अंग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रूपमा यसलाई अघि बढाइने...बाँकी