News Portal

  • मकीपक्सको आशंका गरिएको युवकमा कुष्ट रोगको पुष्टि

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ असार २०७९
    ७९८ पटक
    भक्तपुर, ३ असार २०७९

    मकीपक्सको आशंका गरिएको एक युवकमा कुष्ट रोगको पुष्टि भएको छ । मकीपक्सको आशंका गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा लगिएको २६ वर्षिय एक युवकमा कुष्ट रोग लागेको बताइएको छ ।

    आज स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा उक्त व्‍यक्तिमा कुष्ट रोगको पुष्टि भएको जनाएको हो ।

    विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको हुँदा २६ वर्षको उक्त पुरुषमा कुष्ट रोग पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...

    दक्षिण कोरियामा सैन्य शासन घोषणा

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल...

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...

    तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही...