News Portal

  • भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    ८३५ पटक
    भक्तपुर, १५ जेठ २०७९

    भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानको रुपमा बिकास गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सोको घोषणा गरेका हुन् ।

    अंग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रूपमा यसलाई अघि बढाइने बजेट बक्तब्यमा भनिएको हो । त्यस्तै बिपन्न मिर्गौला रोगीहरुलाई निशुल्क प्रत्यारोपणको व्यवस्था मिलाइने बताइएको छ ।

    बजेटमा रु १० करोडको व्यवस्था गरिएको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसीस गराइरहेका
    क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च मासिक पाँच हजार दिने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माले जनाएका छन ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...