भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले एकै प्रांगणमा रहेका जिल्लास्थित ३ ठुला सरकारी स्वास्थ्य संस्था एकै छातामुनी आउनुपर्ने बताएकी छन् । छरिएर सेवा प्रवाह गर्दा समस्या भएको भन्दै उनले सो आवश्यकता औल्याएकी हुन् ।...बाँकी
bhaktapur bhaktapur hospital sumitra gautam
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्ना सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार विशेष कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । रोगहरुबारे जानकारी नपाउदा, ढिला गरी थाहा पाउदा र लक्षणहरुको बेवास्ता गर्दा...बाँकी
bhaktapur bhaktapur CDO rudradevi sharma
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज पेसोन (पेरिनेटल सोसाईटी अफ नेपाल)ले प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सांग्रिला ब्ल्यू होटल ललितपुरमा सम्पन्न साधारण सभाबाट प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन...बाँकी
सार्वजनिक सेवामा रहेर जनताको पक्षमा निष्ठापूर्वक कार्यसम्पादन गरिरहेका राष्ट्रसेवकहरुको पहिचान र सम्मान गर्दै हरेक वर्ष सार्वजनिक गरिदै आएको ‘इन्टेग्रीटी आईकन’ यो वर्ष पनि सार्वजनिक गरिएको छ । आफ्नो काम इमान्दारीताका साथ पूरा गर्ने र परिणाम...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost sumitra gautam
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको...बाँकी
भक्तपुरमा २० हजार बढीलाई कोभिड १९ विरुद्धको अमेरिकी खोप लगाइने भएको छ । साउन ४ र ५ गते उक्त खोप लगाइने कार्यक्रम रहेको हो । जोन्सन एन्ड जोन्सनको अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost
अल्जाइमर्स रोगका बिरामीलाई खुशीको खबर छ । भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु भएको छ । बिहीबारबाट भक्तपुर अस्पतालमा अल्जाइमर्सका बिरामीलाई लक्षित गरी ओपिडी सेवा शुरु भएको हो । अस्पताल व्यवस्थापन तथा बिकास...बाँकी
bhaktapur bhaktapur hospital milan suwal sumitra gautam
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मंगलवार एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news nemakipa sunil prajapati
भक्तपुरस्थित उपत्यकाकै एकमात्र सरकारी क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले कोभिड १९ महामारीका बाबजुत आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । कोभिड १९ महामारीमा पनि अस्पतालले आफ्ना सबै सेवा सधै सुचारु राखेको हो । कतिपय अस्पतालले...बाँकी
bhaktapur bhaktapur cancer hospital Bhaktapur khabar bhaktapur news bhaktapurpost nepal news