स्वास्थ्य सेवा प्रवाहमा आवशयक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअनतर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद...बाँकी
काठमाडौं । वार्षिक करिब तीन लाखगर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ । नेपालमा सन् २००१ यता महिलाले गर्भवती सेवा दक्ष स्वास्थ्यकर्मीबाट लिने क्रम...बाँकी
काठमाडौं : नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरको छ। नोपमला नसर्ने रोगको तथ्यांक ४० प्रतिशत हुँदा धूमपानबाटै वार्षिक १७ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले ६५ प्रतिशत पुग्दा २५ हजार...बाँकी
तपाई लामो समय देखि बच्चा जन्माउने प्रयासमा हुनुहुन्छ तर सकिरहनु भएको छैन भने त्यसमा तपाइको खानपीनको पनि कारण हुनसक्छ । तपाइको खानापीनले तपाइको सेक्स लाइफ तवाह गर्न सक्छ भने तपाइँ बाझोपनाको शिकार बन्न पनि सक्नु...बाँकी
धेरै मानिसले नियमित सपना देख्ने गर्छन् । सपना पनि फरक–फरक प्रकृतिका हुन्छन् । कहिले रोमान्टिक सपना देखिन्छ त कहिले डरलाग्दो । तर, यस्ता सपनाबारे समाजमा अनेक भ्रम छन् । सपनालाई नै आधार बनाएर भविष्यवाणीसमेत गरिन्छ...बाँकी
सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका ५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी...बाँकी
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । सामान्य तवरले सुत्केरी भएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिकाम–२१, निर्मलपोखरीकी ३२ बर्षिया धनमाया पोख्रेल हुन् । आइतवार सुत्केरी अवस्थामा मृत्यु...बाँकी
सिफलकी रमा राणा तीन सातादेखि निरन्तर खोकीले प्रताडित छिन् । सुरुमा दुई साता रुघाखोकी र ज्वरोले सतायो । चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म औषधि खाएपछि सन्चो पनि भयो । तर फेरि केही दिनपछि सुक्खा खोकी सुरु...बाँकी
कुनै पनि महिलाले आफ्नो शरिर स्वतन्त्र नभएसम्म मैलिक अधिकार प्राप्त नहुने महिला, कानुन र विकास मञ्चले जनाएको छ । बुधवार राजधानीमा १०८ औं महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मञ्चले महिलाको आफ्नो शरिर अर्काको अधिनमा...बाँकी
पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले...बाँकी