News Portal

  • गृहपृष्ठ स्वास्थ्य-शैली

    आज क्वाँटि खाने दिन : यसकारण देशभर खाइन्छ जनै पूर्णिमामा यो नेवारी परिकार

    परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटि खाने प्रचलन छ । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप भन्ने भएकोले “क्वाति” वा “क्वाँटि” को...बाँकी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप, नछोड्ने मेयरको चेतावनी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप लागेको छ । उक्त आरोप लगाउदै भक्तपुरका स्थानीयले भक्तपुर नगरपालिका लाइ ध्यानाकर्षण गराएका छन् । वडा नं. १ देखि १० सम्मका वडाबासीहरुको प्रतिनिधित्व रहेको एक टोलीले बुधवार...बाँकी

    अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि प्रहरी फन्दामा

    चितवनको देवघाटमा अन्त्येष्टिका लागि लगिएको जुम्ल्याहा एक शिशु चल्मलाएपछि अस्पताल पुर्याइएको छ । मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि निकालेर परीक्षणका लागि भरतपुर अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले...बाँकी

    डाक्टरको तलव प्रावि शिक्षक सरह कायम गरेको भन्दै चिकित्सक संघको कडा आपत्ती(विज्ञप्तिसहित)

    नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम...बाँकी

    जनकपुरमा दुईवटा टाउको भएको बच्चाको जन्म

    जनकपुरमा एक महिलाले असामान्य बच्चाको जन्म दिएकी छन् । उनले दुईवटा टाउको भएको असामान्य बच्चालाई जन्म दिएपछि चिकित्सक स्वयम् अचम्ममा परेका छन् । जनकपुरधाम स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५...बाँकी

    नेपालमा किटनासक औषधी : प्रयोग कम, असर बढी

    अन्य देशको तुलनामा नेपाली कृषकले किटनाशक औषधीको प्रयोग कमै मात्र गर्ने भए पनि यसको वढी असर नेपालमा नै पाइएको छ । विषादीको प्रयोग गर्न नजानेका कारण वढी असर देखिएको हो । प्राथमिक स्वास्थ्य सेवा स्रोत...बाँकी

    तपाईले कति प्रकारको चियाको स्वाद लिनु भएको छ ? अब आयो ८० प्रकारको चिया

    काठमाडौं । तपाई दिनमा कति कप चिया पिउनु हुन्छ ? कति प्रकारको चियाको स्वाद लिनु भएको छ ? सायद सामान्यत: ३ वा ४ प्रकारको मात्र होला । लेमन, मिल्क, ब्ल्याक आदि । तर नेपालमा अब...बाँकी

    स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिको मैदान नबनाउन प्रधानमन्त्री ओलीको अपिल

    काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न चेतावनी दिएका छन् । राजनीतिको मैदान नबनाउन आग्रह गर्दै उनले प्रतिष्ठान बिगार्न उद्धत जोकोही भएपनि नछाड्ने चेतावनी दिएका हुन् ।...बाँकी

    भाले, अण्डा र घ्यू बोकेर अध्यक्ष घरघरमा : भैँसीलाई पनि सुत्केरी खर्च

    पर्वत, ५ साउन । यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष...बाँकी

    स्वास्थ्य मन्त्री यादवको बुहारी मनिषाको मृत्यु

    भक्तपुर, २९ माघ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । संघीय समाजवादी फोरम नेपालले प्रेस विज्ञप्ति जारी गर्दै मनिषा यादवको मृत्यु भएको जनाएको हो । लामो...बाँकी