कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा...बाँकी
पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको गोरखापत्रमा खबर छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५...बाँकी
सोझा सिधा गरीब नेपालीहरुलाई भारत पुर्याई मिर्गौला निकालिएको समाचारहरु आइरहदा नेपालमै पनि मिर्गौला तस्करी हुने गरेको रहस्य बाहिरिएको छ । भक्तपुर प्रहरीले प्रलोभन देखाई मिर्गौला झिक्ने व्यक्तिलाई पक्राउ गरेसंगै यो तथ्य खुलेको हो । देशकै...बाँकी
काठमाडाैं-३१ शान्तिनगरमा निशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ । बाबियाखर्क बचत तथा ऋण सहकारी सस्था लिमिटेडको प्रमुख आयोजनामा शनिवार उक्त शिविर सम्पन्न भएको हो । बाबियाखर्क साकोस लगायत रामेछाप बाबियाखर्क समाज, जागृतिनगर टोलसुधार समिति...बाँकी
पछिल्लो समय धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन थालेको छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम, मानसिक तनावजस्त कारणले उच्चरक्तचापलाई बढाइरहेको छ । मसिनी विकले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको वर्ष दिन भयो ।...बाँकी
यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत पर्ने वडा नं १ र २ लाई पुर्ण खोप वडा घोषणा गरिएको छ । नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्म देखि दुईबर्षसम्म लगाउनुपर्ने एघार प्रकारका खोपहरु पुरा गरेको...बाँकी
रक्सीमा हुने टक्सिन(बिषादी पदार्थ)को कारण कलेजाको कोषहरूलाई बिस्तारै नष्ट गर्दै जान्छ। निरन्तर रक्सी सेवन गर्दै जाँदा रक्सीले अरु धेरै कोषहरू नष्ट गर्दै जान्छ। यो क्रम थपिंदै जाँदा कलेजो कडा बन्दै जान्छ। कलेजोमा चिल्लो तथा अन्य...बाँकी
जाजरकोट । बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै...बाँकी
डोल्पा। आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ...बाँकी
एजेन्सी । नियमित रुपमा प्राकृतिक यौनसम्पर्क गर्ने जोडीको स्वास्थ्य राम्रो हुने एक अध्ययनले देखाएको छ । इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि तथा महिलाको शरीरलाई पनि लाभ...बाँकी