News Portal

  • नर्सहरु निरास : ५० प्रतिशतभन्दा बढी असफल

    नेपालवाल संवाददाताकाठमाडौं, ११ असार
    ११०२ पटक
    काठमाडौं, ११ असार

    नेपाल नर्सिङ परिषदले लिएकोे परीक्षामा आधा भन्दा बढी परीक्षार्थी अनुतीर्ण भएका छन । एकेडेमिक प्रमाणपत्र भएका नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा करिब ५० प्रतिशतभन्दा बढी नर्स अनुतीर्ण भएका हुन् ।

    नेपाल नर्सिङ परिषदले एकेडेमिक प्रमाणपत्र भएका नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) को लागि शनिवार परीक्षा लिएको थियो ।

    १ हजार ८ सय ११ नर्सले लाइसेन्सको लागि परीक्षा दिएका थिए । त्यसमध्ये ८ सय ५५ परीक्षार्थी मात्र पास भएका छन् ।

    पढाइ पुरा भएर पनि लाइसेन्स लिन नसक्दा नर्सहरु बेरोजगार बन्ने क्रम बढिरहेको छ । बर्षौसम्म लाइसेन्स लिन नसक्दा नर्सहरु निरास बन्दै गएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...