News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    बाइडन अमेरिकाको ४६औं राष्ट्रपति : जनतालाई विभाजित नगर्ने वाचा

    अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गरेपछि जो बाइडन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् । उनी डेमोक्रेटिक पार्टी बाट निर्वाचित भएका हुन् । निर्वाचित भएसंगै उनले जनता लाई संबोधन गरेका छन् । बाइडनले भनेका छन्...बाँकी

    वैधानिक भोटमात्र गने म सजिलै जित्छुः ट्रम्प

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैधानिक भोटमात्र गने आफूले जित्ने दाबी गरेका छन् । ६ राज्यमा मतगणना जारी रहेका बेला शुक्रबार ट्विट गर्दै ट्रम्पले ती राज्यहरूमा अवैधानिक मत खसालिएको दाबी गरेका छन् । ‘वैधानिक...बाँकी

    दोस्रो लहरको संक्रमण बढेपछि इटालीमा फेरि लकडाउन

    एजेन्सी । दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन भएको छ । इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज) शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो । इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र...बाँकी

    बैध मतले मै विजयी हुँ – ट्रम्प, संयम बनौँ – वाइडेन

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा अवैधानिक भोटहरु गनेर डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनलाई जिताउन खोजिएको फेरि आरोप लगाएका छन् । परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्दा दायर गर्न जाने पनि उनले पत्रकार सम्मेलनमार्फत घोषणा...बाँकी

    अमेरिकी राष्ट्रपतिमा कडा टक्करः बाइडन अघिअघि, ट्रम्प पछिपछि !

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को प्रारम्भिक नतिजा अनुसार राष्ट्रपतिका दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा टक्कर देखिएको छ । हालसम्म अमेरिकाका ५० मध्ये १० प्रदेशका ८६ इलेक्ट्रोल सिटको नतिजा सार्वजनिक भएको...बाँकी

    अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने चीनको तयारी

    एजेन्सी । अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनी ३९ करोड...बाँकी

    अस्ट्रियाको भियनाका ६ स्थानमा बन्दुकधारीहरुद्वारा भीषण आक्रमण, १५ जना घाइते

    एजेन्सी । अस्ट्रियाको मध्य भियनाका ६ भिन्दाभिन्दै स्थानमा बन्दुकधारीले आक्रमण गरेका छन्। ठूलो संख्याका बन्दुकधारीले आक्रमण गर्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बीबीसीले दुईजनाकाे मृत्यु भएकाे...बाँकी

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक क्वारेन्टाइनमा

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस क्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बसेको उनी स्वयंले जानकारी दिएका छन् । आफूसँग सम्पर्कमा रहेका व्यक्तिमा कोभिड–१९ पोजिटिभ देखिएपछि आफू क्वारेन्टाइनमा बसेको...बाँकी

    अमेरिकी राष्ट्रपति निर्वाचनः ९ करोड ६० लाखले गरे मतदान

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि ९ करोड ६० लाख मानिसले मतदान गरेका छन्। कोरोना महामारीका बावजूद पनि अधिकांश राज्यमा मतदाताहरु निर्वाचनपूर्वको मतदानमा सहभागी भएका छन् । निर्वाचनपूर्वको मतदानमा हालसम्म सहभागीहरुको संख्या कूल मतदाताको ४३...बाँकी

    बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा

    एजेन्सी । बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन् । शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै...बाँकी