News Portal

  • अमेरिकी राष्ट्रपतिमा कडा टक्करः बाइडन अघिअघि, ट्रम्प पछिपछि !

    ९१७ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को प्रारम्भिक नतिजा अनुसार राष्ट्रपतिका दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा टक्कर देखिएको छ ।

    हालसम्म अमेरिकाका ५० मध्ये १० प्रदेशका ८६ इलेक्ट्रोल सिटको नतिजा सार्वजनिक भएको छ । जसमा राष्ट्रपतिका उम्मेदवार जो बाइडनको पार्टी डेमोक्र्याटका ४४ उम्मेदवारले जितेका छन् भने डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारले ४२ सिटमा जितेका छन् ।

    प्रारम्भिक परिणाम अनुसार कडा प्रतिस्पर्धाबीच बाइडन अघिअघि र ट्रम्प पछिपछि देखिएका छन् । अमेरिकी राष्ट्रपति हुन २७० सिटमा जित्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल मतगणना जारी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...