News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

    चीनमा क्वारन्टीन राखिएको होटल भत्कियो, छ जनाको मृत्यु

    दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अट्ठाइस जना अझै हराइरहेका छन् । च्वान्जू नगरस्थित उक्त...बाँकी

    कोरोनाको प्रकोप फैलिएपछि इटलीमा एक करोड ६० लाख मानिस क्वारन्टीनमा

    कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् । उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला,...बाँकी

    इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई सय पुग्यो

    नयाँ कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ । प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो। अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै...बाँकी

    अफगानिस्तानको राजधानी काबुलमा भीडमा गोली प्रहार : ३१ जनाको मृत्यु

    अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना...बाँकी

    भारतीय राजदूत विनयले बुझाए ओहोदाको प्रमाणपत्र

    नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्राले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूत विनयले आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका हुन्। आइतबार काठमाडौं आइपुगेका विनयले बिहीवार आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए।मञ्जीव सिंह...बाँकी

    यी महिलाले किन गरिन् आफ्नै ‘आमा’ सँग बिहे

    यो दुई महिलाको असाधारण प्रेमकथा हो। फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन्। उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो।सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी...बाँकी

    भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

    काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी...बाँकी

    पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर ?

    कैयौँ संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ।तर यो व्याप्त – सम्भवत: हचुवाको भरमा गरिएको – धारणामाथि कैयौँ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन्।पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा...बाँकी

    नयाँदिल्ली हिंसा: मृतकको संख्या ३७

    एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं...बाँकी

    दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, १३ को मृत्यु

    एजेन्सी । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् । नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको...बाँकी