सर्लाहीका उखु किसानहरु बेचेकाे उखुकाे पाउनुपर्ने रकमको भुक्तानी दुई वर्षदेखि नपाउँदा निरास छन् । आइतवार उनीहरुले भुक्तानी दिलाइदिन माग गर्दै सिंहदरवारमा पत्र पेश गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टलाई भेटी उखु...बाँकी
दमौली, २३ कार्तिक । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सन्जाल र सञ्चारमाध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको तस्बिर छ्यापछ्याप्ती देखिन्छ ।...बाँकी
हेलम्बु, १९ कार्तिक । सिन्धुपाल्चोकको हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करीब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीय जुटेका छन् । विक्रम संवत् २०४०...बाँकी
काठमाडौं, २९ असोज । सार्वजनिक यातायातमा सिट क्षमतानुसारै यात्रु राख्न पाउने नियम लागु भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । महान् पर्व बडादसैं सुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले...बाँकी
वीरगञ्ज, २३ असोज । दशैं तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री...बाँकी
काठमाडौं, २३ असोज । सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबारदेखि बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो । कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द...बाँकी
काठमाडौं, २१ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताएका छन् । प्रेस संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चाडपर्वका बेला खाद्यान्न अभाव हुने...बाँकी
झापा, १५ असोज । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भुटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको...बाँकी
भक्तपुर, १४ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा...बाँकी
हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् । पशु सेवा तथा पशु विज्ञ केन्द्र...बाँकी
Humla Khabar