News Portal

  • सुनचाँदीको मूल्य फेरि उकालो लाग्दै

    भक्तपुरपोस्ट संवाददाता
    १०२४ पटक

    भक्तपुर, १४ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ ।

    छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला ९०० रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

    त्यस्तै चाँदी बुधवार प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलवार चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...