News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतकाे आदेश

    तत्कालका लागि लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रिट परेपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । बिहीवार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले तत्कालका लागि...बाँकी

    कम्युनिष्ट सरकारले रोजीरोटी खोसेको भन्दै कर्मचारीद्वारा मन्त्री भट्टको कार्यकक्षमा घेराउ

    नेकपाका सुदुरपश्चिमका प्रभावशाली नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई आफूहरुको जागिर नखोस्न करारका कर्मचारीले ध्यानाकर्षण गराएका छन् । कम्युनिष्ट भनिएको सरकारले आफूहरुको रोजीरोटी खोस्न नहुने उनीहरुको माग छ । मन्त्रालयले करिब...बाँकी

    काठमाडौंमा डेरागरी बस्ने डेरावालाहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या

    लामो समय लकडाउन हुँदा काठमाडौंमा डेरा गरीबस्ने डेरावालहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको छ। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको देखाएकाे हाे ।...बाँकी

    ऋणको भाखा थपिदिन सहकारी विभागकाे नयाँ निर्देशन (निर्देशनसहित)

     कोरोना भाइरस महामारी कोभिड १९ का कारण ऋणी सदस्यलाई ऋणको भाखा थपिदिन सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । कोभिड १९ बाट प्रभावित ऋणी सदस्यको असुल हुन नसकेको ऋणको भाखा अवधि सहकारीले नै ६...बाँकी

    ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म, हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद...बाँकी

    आज मौद्रिक नीति आउँदै

    काठमाडौँ । कोभिड–१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आवको मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी...बाँकी

    एनसेलद्वारा वायरफ्री प्लस वाइफाइकाे बुकिङ शुरु

    नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवासहित बिनाकुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने भएका छन्।एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायर फ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु...बाँकी

    कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट(पूर्णपाठ)

    सुर्खेत। कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा...बाँकी

    बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

    हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ...बाँकी

    सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट (पूर्णपाठ)

    धनगढी । केही पुराना र केही नयाँ कार्यक्रमहरुसहित सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ । कूल बजेटमध्ये १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार पुँजीगततर्फ विनियोजन...बाँकी