News Portal

  • खाली ग्यास सिलिण्डरको मूल्य रू २१ सय तोकियो

    भक्तपुरपोस्ट संवाददाता
    १२०८ पटक

    भक्तपुर, २ असोज । नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार खाना पकाउने ग्यासको मूल्य ताकेको छ । संघले खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ ।

    बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरको धरौटीवापतको रकम २१ तोकेको हो । अब बाग्मती प्रदेशभित्र जुनसुकै कम्पनीको ग्याससहितको नयाँ सिलिन्डर किन्दा कुल रकम ३ हजार ४७५ रुपैयाँ तिर्नुपर्नेछ । यसमा १ हजार ३७५ रूपैयाँ ग्यासको र २१ सय रूपैयाँ सिलिन्डरको तिर्नुपर्नेछ ।

    यसअघि बजारमा कम्पनीअनुसार नयाँ वा खाली सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएको गुनासो बढेपछि मूल्य नियन्त्रण र एकरूपता कायम गर्न उक्त निर्णय गरिएको संघको भनाइ छ । यसअघि उपभोक्ताले ४ हजारभन्दा माथि ४५ सयसम्म नयाँ सिलिन्डरको मूल्य तिर्न बाध्य थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...