काठमाडौं, १६ पुस । उखु किसानको रकम भुक्तानी नगर्ने लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ मनोज अग्रवाललाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई पश्चिम नवलपरासी पठाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । चिनी मिल सुशीला...बाँकी
काठमाडौं, ९ पुस । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...बाँकी
काठमाडौं, ९ पुुस । आज (बिहिबार) अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने...बाँकी
काठमाडौं, ९ पुस । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो ।...बाँकी
सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ । त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ । सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनलाई...बाँकी
ताप्लेजुङ, १४ मंसिर । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा रहेका छन् । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो...बाँकी
Kanchanjaga Hiking Route इलाम, १३ मंसिर । पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको...बाँकी
झापा, २४ कार्तिक । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रूपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा...बाँकी
सर्लाहीका उखु किसानहरु बेचेकाे उखुकाे पाउनुपर्ने रकमको भुक्तानी दुई वर्षदेखि नपाउँदा निरास छन् । आइतवार उनीहरुले भुक्तानी दिलाइदिन माग गर्दै सिंहदरवारमा पत्र पेश गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टलाई भेटी उखु...बाँकी
दमौली, २३ कार्तिक । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सन्जाल र सञ्चारमाध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको तस्बिर छ्यापछ्याप्ती देखिन्छ ।...बाँकी