News Portal

  • राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य वृद्धि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ चैत २०७७
    ९५२ पटक
    भक्तपुर, ३ चैत २०७७

    पेट्रोलियम पदार्थको मूल्य बढाइएकाे छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे हो।

    आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे निगमले जनाएको छ ।

    निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएकाे बताएको छ । मूल्य बढे संगै पेट्रोल ११८ रूपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पुगेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ...

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...