News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस

    मैलुङ खोलाले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्ने

    साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६...बाँकी

    होन्डा सोरुम गठ्ठाघरमा तेल कम खाने स्कुटर आएको दावी : सोमबार गरियो सार्वजनिक

    bhaktapur honda show room

    भक्तपुरमा होन्डा सोरुम गठ्ठाघरले होन्डा ब्रान्डको नयाँ स्कुटर सार्वजनिक गरेको छ । सोरुपले होन्डाको नयाँ स्कुटर ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको हो । मध्यपुर ३ का वडाध्यक्ष प्रेम कुटुले सोमबार उक्त मोडलको स्कुटर सोरुममा एक...बाँकी

    भक्तपुरमा सेवा कामनाको सेवा आरम्भ

    भक्तपुरमा सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । ब्यावसायी एवम् सहकारीकर्मीद्वय सुनम सुब्बा  र विकाश घटुवाले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् । भक्तपुर नगरपालिकाको कमलविनायकमा सहकारीको केन्द्रीय कार्यालय स्थापना गरिएको...बाँकी

    सरकारले फेरिपनि बढायो डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले फेरिपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको भाउ बढाएको हो । असार...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट सार्वजनिक (पूर्णपाठ)

    rajani joshi

    भक्तपुर नगरपालिकाको दशौं नगरसभाका सभाध्यक्षज्यू एवं सभासदज्यूहरू, आगामी आ।व। २०७८।७९ को भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट वक्तव्य दशौं नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेका छौं ।  सर्वप्रथम, विभिन्न जनआन्दोलन र संघर्षहरूमार्फत जनताको...बाँकी

    बागमती प्रदेश सरकारको बजेट (पूर्णपाठ)

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका छन् । ...बाँकी

    सल्लाघारीस्थित शिवालय सहकारीद्वारा प्रकोप व्यवस्थापन कोषमा ५१ हजार आर्थिक सहयोग

    भक्तपुर १ सल्लाघारीस्थित शिवालय बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । सस्थाले उक्त कोषमा ५१ हजार रुपैया आर्थिक सहयोग गरेको हो । शिवालय बचत तथा ऋण सहकारी...बाँकी

    हेर्नुस् बजेटको पूर्णपाठ

    सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार उक्त बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलले शनिवार चालूतर्फ ६ खर्ब...बाँकी

    पत्रकारको उपचारमा शुल्क नलाग्ने

    सरकारले पत्रकारको उपचारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ । सरकारी अस्पतालमा पत्रकारलाई शुल्क नलाग्ने भएको हो । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था मिलाइएको घोषणा...बाँकी

    गरिबी निवारण कोष खारेज

    सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । नयाँ आर्थिक बर्षसंगै कोष खारेज हुने भएको हो । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । काेषमा अावद्ध...बाँकी