News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, समाचार

    फेरी घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको भाउ तोलामा...बाँकी

    कलाकार किरण केसीको भन्दै कब्जा गरिएको जग्गा उनको नभएको पुष्टि

    पछिल्लो समय चितवनको दुर्गम मानिने माडी क्षेत्रमा शहरीयाहरुको आकर्षण बढेको छ । चितवनका मात्र नभई राजधानीका मानिसहरु समेत माडीमा जग्गा किन्न उत्सुक देखिएका छन् । माडीमा मानिसहरुको आकर्षण बढेसंगै जग्गा प्लटिङ गर्ने व्यवसायीहरुको समेत अहिले...बाँकी

    म्याद गुज्रेका सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्नेहरु पक्राउ

    म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ।पुराना मितिलाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी...बाँकी

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद्...बाँकी

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्ने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित वार्षिक मन्त्रालय स्तरीय विकास समस्या समाधान...बाँकी

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि लिलाम बढाबढ मार्फत बिक्रि गर्दै छ। अपिले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख १५ हजार ५९९ कित्ता साधारण सेयर...बाँकी

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पति तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला...बाँकी

    निगमको अनलाइन भूक्तानी सेवा सुरु, ४ दिनमै ३.९७ अर्ब संकलन

    नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्था भएको साप (SAP) प्रणाली सञ्चालनमा ल्याएको छ । अब निगमका डिलर तथा अरु साझेदारहरुले अनलाइनबाट भूक्तानी गर्न सक्ने भएका छन् । योसँगै कनेक्ट आईपीएस (वेब, मोबाइल...बाँकी

    ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण

    भक्तपुरको ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण भएको छ । तरकारी खेतीको केन्द्रको रुपमा परिचित ताथलीमा तरकारी संकलन केन्द्र नहुँदा विचौलीयाले मनपरि रुपमा तरकारी उठाएर किसानलाई पाउँन पर्ने उचित मुल्य नपाएपछि संकलन केन्द्र निर्माण...बाँकी

    पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको आदेश

    अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । उनले बिकासे मन्त्रालयका सचिबहरुलाइ बोलाएर उक्त निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०७७र७८ को पुँजीगत खर्च अवस्थाको समीक्षा गर्न सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ...बाँकी