News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस

    शंखधर साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

    बागमती प्रदेशको उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृदिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताएकी छन् । उनले सहकारी, नीजि र प्रदेश सरकारको सहभागीतामा कृषि व्यवसाय तथा विकास...बाँकी

    शुभकामना साकोसको २१औ वार्षिक साधारण सभा सम्पन्न, शुभकार्यलाई मर्ज गर्ने निर्णय

    भक्तपुरको नासमनास्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २१औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सूर्यविनायकको थापा पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो । विश्व महामारी कोभिड १९ को संक्रमणलाई मध्यनजर...बाँकी

    एशियाली जलस्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि

    हामी बसेको विश्वको दुई तिहाईभन्दा बढि भाग पानीले ढाकिएको छ । तर, पनि यही विश्वमा बस्ने दुई तिहाइभन्दा बढि मानिस पर्याप्त सफा र स्वच्छ पिउने पानीबाट बञ्चित रहेका छन् । किनभने, महासागर र सागरहरुमा रहेको...बाँकी

    बजेटमा परिमार्जन-शहिदलाई सम्मान, बिपन्नलाई राहत, युवालाई रोजगारी, उद्योगीलाई अवसर(पूर्णपाठ)

    सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत...बाँकी

    देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी

    दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र...बाँकी

    नेपाल बैंकको दुधपाटीमा सेवा बिस्तार, सरकारी बैंकलाई प्राथमिकता दिन मेयर प्रजापतिको सुझाव

    नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा समेत सेवा बिस्तार गरेको छ । बैंकले मंगलवारबाट दुधपाटीमा काउन्टर स्थापना गरी सेवा बिस्तार गरेको हो । उक्त काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति...बाँकी

    भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गरिने अर्थमन्त्रीको उद्घोष (पूर्ण विवरणसहित)

    janardan sharma prabhakar

    सरकारले संसद समक्ष देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलवार प्रतिनिधि सभाको बैठकमा देशको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ शिर्षकमा अर्थमन्त्री...बाँकी

    गरिबलाई निःशुल्क बिजुली दिने तयारीमा छौँं : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि: शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको...बाँकी

    संयुक्त अरब इमिरेट्स नेपालीलाई खुला

    संयुक्त अरब इमिरेट्स ( युएई ) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। युएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुदावीस्थित नेपाली दूतावासले जनाएको छ। त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका...बाँकी

    पदमुक्त गरे अदालत जान्छु: शाक्य

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सशर्त प्राधिकरण छोड्न तयार भएका छन् । उनले विद्युत सम्बद्ध अर्को कुनै संस्था वा कम्पनीमा जिम्मेवारी दिए प्राधिकरणबाट विदा हुने बताएका हुन् ।   गत माघमा केपी शर्मा...बाँकी