News Portal

  • गृहपृष्ठ # news

    सूर्यविनायकबासीलाई नगर अस्पतालमा छुटको घोषणा

    सूर्यविनायक नगरपालिकाले आफ्ना स्थायी बासिन्दाका लागि नगर अस्पतालमा १५ प्रतिसत छुटको घोषणा गरेको छ । बिहीबार ११ औं नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख बासुदेव थापाले उक्त घोषणा गरेका हुन् । ...बाँकी

    शुभकामना साकोसको २१औ वार्षिक साधारण सभा सम्पन्न, शुभकार्यलाई मर्ज गर्ने निर्णय

    भक्तपुरको नासमनास्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २१औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सूर्यविनायकको थापा पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो । विश्व महामारी कोभिड १९ को संक्रमणलाई मध्यनजर...बाँकी

    देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई चैत भित्र खोप लगाइसक्ने

    प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई चैत भित्र खोप लगाइसक्ने निर्णय गरेको छ । मंगलबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय गरिएको हो । बैठकले असोजभित्र एक तिहाइ जनसंख्यालाई र चैतसम्म सबै...बाँकी

    सिन्धुपाल्चोकमा पहिराेकाे प्रकाेप : एकाबिहानै २८ घर पुरिए, ३५ जना बेपत्ता

    बाढी र पहिराेकाे प्रकाेपबाट थिलाेथिलाे बनकाे सिन्धुपाल्चाेकमा फेरि आज गएकाे पहिराेमा परी  करिब ३५ जना मानिसहरु हराएका छन् । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा कम्तीमा ३५ वेपत्ता भएका हुन् । शुक्रबार बिहान करिब...बाँकी