News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति

    अडानबाट पछि हट्यो अमेरिका, स्पष्ट ब्याख्या सहित एमसीसी पास गर्ने सहमति

    प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी अनुदान सम्झौता एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ। प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने...बाँकी

    काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको जीवनदाता सहकारीको सेवा शुरु

    काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको नयाँ सहकारी संचालनमा आएको छ । काठमाडौं,ललितपुर र भक्तपुर कार्यक्षेत्र बनाई जीवनदाता बहुउदेश्यीय सहकारी संस्था संचालनमा आएको हो । काठमाडौंको नयाँ बानेश्वरमा मूख्य कार्यालय रहेको उक्त सहकारीको शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले...बाँकी

    विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ आयोजना हुँदै

    उत्कृष्ट आइडिया प्रस्तुत गर्ने विद्यार्थीलाई साढे तीन लाख रुपैयाँ पुरस्कार काठमाडौं। विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना...बाँकी

    भूमिहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण,१२ हजार घर परिवारले पाए पुर्जा

    shashi shreshtha

    भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनका भूमिहीनलाई जग्गा धनी प्रमाण पुर्जा(लालपुर्जा)प्रदान गरेकी छन् । चितवनको इच्छाकामना गाउँपालिकाको गाउँव्लकमा रहेका भू्मिहीनहरुलाई उनले शुक्रवार एक कार्यक्रमका बीच जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी...बाँकी

    भक्तपुरमा उत्कृष्ट करदाता रहेका युवा व्यवसायी गौतम दशौं कर दिवसमा पनि सम्मानित

    top tax payer mukunda gautam

    भक्तपुरमा उत्कृष्ट करदाताको रुपमा यो वर्ष पनि युवा व्यवसायी होमप्रसाद गौतम (मुकुन्द) सम्मानित भएका छन् । उनी गत वर्ष पनि सम्मानित भएका थिए । आन्तरिक राजस्व कार्यालय भक्तपुरले वर्षेनी राष्ट्रिय कर दिवसको अवसर पारेर उत्कृष्ट...बाँकी

    विद्युतीय यातायातलाई सरकारले प्राथमिकता दिन्छ : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा दिने दावी गरेकी छन् । विद्युतीय सवारीलाई बढावा दिइने उनले बताएकी हुन् । महिन्द्रा मोटर्सले मंगलवार आयोजना गरेको ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो...बाँकी

    मध्य भोटेकोशीले खोल्यो आईपीओ

    मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको छ । कम्पनीले ९० कराेड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल...बाँकी

    डोल्पाका स्याउ खेर जाँदै

    जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे...बाँकी

    शंखधर साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

    बागमती प्रदेशको उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृदिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताएकी छन् । उनले सहकारी, नीजि र प्रदेश सरकारको सहभागीतामा कृषि व्यवसाय तथा विकास...बाँकी

    शुभकामना साकोसको २१औ वार्षिक साधारण सभा सम्पन्न, शुभकार्यलाई मर्ज गर्ने निर्णय

    भक्तपुरको नासमनास्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २१औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सूर्यविनायकको थापा पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो । विश्व महामारी कोभिड १९ को संक्रमणलाई मध्यनजर...बाँकी