News Portal

  • नगरकोटमा जलाधार अध्ययन गरिने, दधिकोट खानेपानी आयोजनालाई पूर्णता दिइने,

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    १६५५ पटक
    janardan sharmaभक्तपुर, १५ जेठ २०७९

    सरकारले नगरकोट क्षेत्रमा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्ने भएको छ । नगरकोट, दक्षीणकाली, रामकोट र गोदावरी गरी उपत्यकाका चारै दिशामा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गरिने भएको हो ।

    उपत्यकामा खानेपानीको बैकल्पिक श्रोत जुटाउन बजेटमा यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन । उनले यस्ता जलाधारका लागि सम्भाव्यता अध्ययन थाल्न बजेटको व्यवस्था गरेका छन । यी क्षेत्रलाई बहुउपयोगी पार्क र मनोरंजन स्थलको रुपमा बिकास गरिने समेत नीति लिईएको छ ।

    त्यसैगरी, शहरी खानेपानी आयोजना अन्तर्गत भक्तपुरको दधिकोट खानेपानी आयोजनालाई आगामी आर्थिक वर्ष २०७९/८० भित्र सम्पन्न गरिने घोषणा गरिएको छ । भक्तपुरको दधिकोट सहित अन्य पाँच आयोजनाका लागि ४ अर्व ४४ करोड रुपैयाँ छुट्ट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...