News Portal

  • आगामी आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित बजेट सार्वजनिक (पूर्णपाठ)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    ६९६ पटक
    janardan sharmaभक्तपुर, १५ जेठ २०७९

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधिसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

    संसदमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक भएको हो । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् ।

    स्रोत जुटाउन सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजश्व उठाउने लक्ष्य लिएको छ । २ खर्ब ५६ अर्व आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने बजेटमा बताइएको छ ।

    हेर्नुस बजेटको पूर्णपाठ

    budget Final

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...