News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस

    साझा मुद्राको अवधारणा बारे प्रस्ताव अघि सारेको गभर्नर अधिकारीको जिकिर

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले साझा मुद्राको अवधारणा बारे प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताएका छन् । गभर्नर अधिकारीले एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताए। उनले नेपालले आफूले...बाँकी

    बेरुजु फस्र्यौट गर्न सरकार प्रयत्नशील

    janardan sharma

    बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ ः अर्थमन्त्री काठमाडौं, १५ असार महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले...बाँकी

    भक्तपुरमा कौसी खेतीको काइदा, फोहोर ब्यवस्थापनमा फाइदा

    भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित विद्यालयका शिक्षकलाई फोहोर ब्यवस्थापन र कौसी खेतीबारे प्रशिक्षण दिइएको छ । उनीहरूलाई नगरपालिकाले २ दिने प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्याम कृष्ण खत्रीले घरको ७५...बाँकी

    बजेट निर्माणमा सुझाव संकलन गर्दै सूर्यविनायक नगरपालिका

    सूर्यविनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटबारे सुझाव संकलनलाई तिब्रता दिएको छ । नगरपालिकाले सरोकारवालासंग सुझाव संकलन गरेको हो । शुक्रवार जिल्ला र नगर क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील संचारकर्मीसंग सुझाव लिने क्रममा नगर प्रमुख बासुदेव...बाँकी

    वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न ४ सदस्यीय कार्यदल गठन

    अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजन...बाँकी

    मन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचार भ्रमपूर्ण र खेदजनक : अर्थ मन्त्रालय

    artha

    अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा आएको भ्रमपूर्ण समाचारको खण्डन गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो‘’ शीर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण...बाँकी

    रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि : अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा...बाँकी

    बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएको दावी

    janardan sharma prabhakar

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएको दावी गरेका छन् । मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको उनले बताएका हुन् । शुक्रवार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ...बाँकी

    किसान पेन्सन कार्यान्वयन गरेरै छाड्ने अर्थमन्त्री प्रभाकरको प्रतिवद्धता

    janardan sharma

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट देशलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा केन्द्रीत रहेको बताएका छन् । सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर बजेट सार्वजनिक गरेको जिकिर गर्दै उनले बजेट कार्यान्वयनमा सहयोग गर्न समेत...बाँकी

    यस्ता छन् बजेटका आकर्षक ४२ बुँदा

    janardan sharma

    बजेट २०७९/८० मूख्य ब्यवस्था भएका ४२ बुँदा : १. किसान पेन्सन कार्यक्रम ! २. एक परिवारलाई एक विद्युतीय चुलो ! ३. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने ! मासिक ५ हजार !! ४. पेट्रोलियम पदार्थको...बाँकी