आजदेखि दसैका लागि नयाँ नोट साँट्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नोट साट्न सक्नेछन् । हाललाई काठमाडौं उपत्यकाभित्रमा यस्तो व्यवस्था गरिएको छ । उपत्यकाबाहिर भने असोज २ देखि नोट साट्न पाइनेछ...बाँकी
भक्तपुरमा सवारी चालक अनुमति पत्रको परीक्षामा कडाइ गरिएसंगै नक्कली परीक्षार्थी समातिने क्रम बढेको छ । मध्यपुर थिमि स्थित यातायात व्यवस्था कार्यालय र थिमि प्रहरी वृत्तको सक्रियतामा नक्कली परीक्षार्थी समातिने क्रम बढेको हो । साउन यता...बाँकी
bhaktapur madhyapur
ख्वप भक्तपुर मिनिबस यातायात प्रालिले एकलौटी संचालक समितिको निर्वाचन प्रक्रिया थालेपछि असन्तुष्ट व्यवसायीहरु आन्दोलित बनेका छन् । आधा भन्दा बढी व्यवसायीलाई बाहिर राखेर निर्वाचन प्रक्रिया थालेपछि उनीहरु आन्दोलित बनेका हुन् । ख्वप भक्तपुर मिनिबस यातायात...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes ख्वप भक्तपुर मिनिबस यातायात प्रालि
राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । यो वर्षको दसैँ, तिहार र छठका लागि सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने बैंकको...बाँकी
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या...बाँकी
नेपाल उद्योग व्यापार महासंघको भक्तपुर जिल्ला भेलाबाट होटल ब्यवसायी राम सुन्दर बकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट बकेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost surya binayak municipality भक्तपुर रानीकोट सूर्यविनायक
भक्तपुरको सूर्यविनायक-५ कटुन्जेमा एक किसानले पालेको बाख्राले ५ वटा पाठापाठी पाएको छ । आफूले पालेको बाख्राले एकैबेतमा ५ वटा पाठापाठी पाएपछि उनी दङ्ग देखिएकी छन् । ...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost katunje surya binayak surya binayak municipality कटुन्जे
बजार अनुगमनलाई तीब्रता दिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले कमलविनायकको एक खाद्य स्टोरलाई पनि कार्वाही गरेको छ । शुक्रबार भनपा-१ स्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको अनुगमन टोलीले आइतबार भनपा-१० स्थित बिनायक खाद्य...बाँकी
bhaktapur CDO bhktapur rudra sharma भक्तपुर
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भनपा-१ चुनदेवीस्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता हित प्रतिकुल कार्य गरेको प्रमाणित भएपछि सहायक सिडिओ माधवप्रसाद शर्माको नेतृत्वमा रहेको बजार...बाँकी
bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost rudra sharma बजार अनुगमन भक्तपुर
पछिल्लो समय बैंकबाट बचत रकम निकाल्ने क्रम ह्वात्तै बढेको छ । साउन १ गतेदेखि हिजोसम्म देशैभरिबाट ९८ अर्ब पैसा बैंकबाट निकालेको तथ्याङ्क छ । यति छोटो अवधिमा बैंकबाट यत्रो रकम निकाल्नु पहिलो चोटि होला ।...बाँकी