News Portal

  • मोटरसाइकलको भन्सार शुल्कमा भारी वृद्धि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    ८०७ पटक
    भक्तपुर, १५ जेठ २०७९

    बजेट बक्तब्यले २ पाङ्ग्रे सावारी मोटरसाइकलको भन्सार शुल्कमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलमा ८० प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका हुन् ।

    २ सय सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भने भन्सार शुल्क वृद्धि गरिएको छैन । तर त्यो भन्दा माथिका सीसीको मोटरसाइकलमा भने भारी भन्सार लगाइएको छ ।

    २ सयदेखि २ सय ५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार लाग्ने भएको छ भने २ सय ५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा भन्सार शुल्क ४० प्रतिशत थप गरी ७० प्रतिशत पुर्याइएको छ ।

    त्यैसैगरी ५ सय १ सीसीदेखि माथिका सबै मोटरसाइकलका लागि ८० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने भएको । यो शुल्क साउन १ देखि नै लागू हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...