News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    बिनास्वीकृति साइकल लेनः महानगर र सडक विभागबीच विवाद

    ललितपुर, ७ कार्तिक । ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन । महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा...बाँकी

    दसैं सुरक्षाः देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

    काठमाडौं, ७ कार्तिक । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको प्रहरी कार्यालयमा जानकारी दिएर जानुहोला । तपाईंको घर वा...बाँकी

    प्रधानमन्त्रीद्वारा नै कूटनीतिक मर्यादा उल्लङ्घन

    काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र...बाँकी

    ‘संविधान फुर्सदमा मात्र पढ्ने दस्तावेज होइन’

    काठमाडौं, ७ कार्तिक । कोरोना भाइरसबाट सङ्क्रमित सबै नागरिकको उपचार गरिरहेको सरकारले अघिल्लो साता असहाय, अशक्त, विपन्न लगायतका व्यक्तिको मात्र निःशुल्क उपचार र परीक्षण गर्ने निर्णयप्रति नागरिकमा असनतुष्टि छाएको छ । आलोचकहरूले संवैधानिक रूपमा आधारभूत...बाँकी

    निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

    काठमाडौं, ६ कार्तिक । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा...बाँकी

    लकडाउनमा पनि रोकिएन सुन तस्करी

    काठमाडौं, ६ कार्तिक । सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्र्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला...बाँकी

    मात्रा नमिलेको औषधि घातक

    काठमाडौं, ६ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु...बाँकी

    कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि

    काठमाडौं, ६ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै...बाँकी

    शव व्यवस्थापनमा ‘रोबो भ्यान’

    बनेपा, ६ कार्तिक । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुुनुु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था आएपछि...बाँकी

    चुलियो मोबाइल आयात

    काठमाडौं, ५ कार्तिक । यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामै नेपालमा ११ अर्ब...बाँकी