News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै

    काठमाडौं, १५ कार्तिक । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको...बाँकी

    हिमालपारिको बस्ती पहिलोपटक पुग्यो सबै खालका खोप

    काठमाडौं, १४ कार्तिक । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् । यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका...बाँकी

    उच्च शिक्षामा घरबाटै परीक्षा

    काठमाडौं, १४ कार्तिक । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम) को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि...बाँकी

    बन्दाबन्दीको सदुपयोगः सफल र कुशलका दुई निर्माण

    भरतपुर, १३ कार्तिक । आमाबाबु मेकानिक, दुई छोरा गाडी निर्माता १ यस्तै संयोग मिलेको छ, चितवन भरतपुरका एक पौडेल परिवारमा । चार जनाको परिवारमा चारै जना उद्यमशील मात्रै रहेनन्, सिर्जनशील पनि ! भरतपुर महानगरपालिका–६ का...बाँकी

    दिल्लीको ‘टु प्लस टु’ बैठकले तरंग

    काठमाडौं, १४ कार्तिक । भारत र अमेरिकाबीच भारतको राजधानी नयाँदिल्लीमा मंगलबार सम्पन्न रक्षा र वैदेशिक मामिला विषयमा केन्द्रित तेस्रो ‘टु प्लस टु’ बैठकले दुई देशबीचको सम्बन्धलाई भूराजनीतिक हिसाबले निकै महत्त्वपूर्ण बनाएको ठानिएको छ । एकातिर...बाँकी

    तराईको सौर्य बिजुली राष्ट्रिय प्रसारण लाइनमा

    भैरहवा, १३ कार्तिक । मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको छ । मुलुकमा विद्युत्...बाँकी

    सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

    काठमाडौं, १३ कार्तिक । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको...बाँकी

    मृत्युदण्डको बहसः आवश्यकता कि बाध्यता ?

    काठमाडौं, १३ कार्तिक । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस जारी छन् । नागरिक स्तरबाट उठिरहेका आवाजलाई अहिले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका महिला सांसदहरूले पनि...बाँकी

    ३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

    बर्दिया,  ९ कार्तिक । ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी वन्यजन्तु राजमार्ग दुर्घटनामा...बाँकी

    कर्णाली दशैँः उहिले टीकाको बेला केटाकेटीको हात बाँधिदिन्थे, अब महिनौँअघि चामलको जोहो गर्नुपर्दैन

    कर्णाली । चामल नपाउँदा कुनै बेला कर्णालीका गाउँघरमा दशैँमा चामलको साटो चिनोको टीका बनाएर लगाइन्थ्यो । खासै धान खेती नहुने क्षेत्रका मानिसले चिनोकै भात खाने र चिनोकै टीका लगाउने चलन थियो । डोल्पा, जुम्ला, मुगु,...बाँकी