News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ

    काठमाडौं, १९ कार्तिक । नेपाली कलाकारहरूले कोरोना भाइरस खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बनिसकेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफु नै सुरक्षित भएर बस्नुपर्ने सुझावसमेत दिएका छन् । “यो रोग आफूलाई लागेपछि...बाँकी

    सेना प्रमुख नरवणेको नेपाल भ्रमणले भारतसँगको सम्बन्ध सुधार्ला ?

    काठमाडौं, १९ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको ३ दिने नेपाल भ्रमणले २ देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । २ देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना...बाँकी

    उपचारमा सरकार पन्छेपछि मृत्युदर बढ्दै

    काठमाडौं, १८ कार्तिक । समुदायलाई नै प्रभावित पार्ने संक्रामक कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छेपछि एकातिर आम नागरिक राज्यबाट पाउने न्यूनतम स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन् भने अर्कोतिर महामारी तीव्र फैलिएर भयावह...बाँकी

    दु्रतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने

    तस्वीर सौजन्यः गोरखापत्र दैनिक काठमाडौं, १८ कार्तिक । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुत मार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन शुरू गरिएको छ । मदन...बाँकी

    कोरोना परीक्षण निःशुल्कबारे सरकारले दियो पुनरावलोकन निवेदन

    काठमाडौं, १८ कार्तिक । सरकारले कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन...बाँकी

    ट्याङ्की रित्तै, कसरी धुने हात ?

    तस्वीर सौजन्यः गोरखापत्र दैनिक काठमाडौं, १८ कार्तिक । कोरोना महामारीबाट बच्न ठाउँ ठाउँमा हात धुन भनेर पानी ट्याङ्की राखिए, धारा पनि जडान गरिए र तस्बिर पनि खिचिए । अनि खानेपानी मन्त्रालयले विश्व हात धुने दिवस...बाँकी

    पार्टी विभाजनबारे बोले प्रधानमन्त्री ओली

    काठमाडौं, १७ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन् । ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे...बाँकी

    के नेकपा फुटको संघारमा पुगेकै हो त ?

    काठमाडौं, १७ कार्तिक । सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै...बाँकी

    कोरोना नियन्त्रण खर्च जुुटाउन नियमावली परिमार्जन, के छ नयाँ नियमावलीमा ?

    काठमाडौं, १७ कार्तिक । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट असोज २२ गते...बाँकी

    सात महिनादेखि बन्‍द विद्यालय आजदेखि खुल्दै

    वीरगन्ज, १७ कार्तिक । कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय सोमबारदेखि खुल्ने भएका छन् । वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले ८, ९ र १० कक्षाको मात्रै पठनपाठन हुने गरी...बाँकी