काठमाडौं, २५ कार्तिक । गत असोज २ मा जयनगर–जनकपुर खण्डमा सञ्चालनका लागि तामझामसाथ भारतबाट ल्याइएका दुई वटा रेल सेट कर्मचारी नहुँदा अझै सञ्चालनमा आउन सकेका छैनन् । दसैंलगत्तै कर्मचारी भर्ना प्रक्रिया टुंग्याएर रेल चलाउने भनिएको...बाँकी
काठमाडौं, २५ कार्तिक । कोरोनाभाइरस विरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत ब्यक्तिलाई कोभिड–१९ सङ्क्रमणबाट जोगाउने दाबी गरिएको छ । खोप विकास गरेको पीफिजर र बायोएनटेकले खोपको सकारात्मक परिणाम आएको दिनबारे “मानव र विज्ञानका लागि उपलब्धिको...बाँकी
काठमाडौं, २५ कार्तिक । सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिन अर्थ मन्त्रालयमार्फत चीन...बाँकी
काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण...बाँकी
काठमाडौं, २४ कार्तिक । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि नै प्रहार गरिरहेका बेला अमेरिकी नेतृत्वमा नयाँ नेतृत्व आएसँगै...बाँकी
काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४ औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा जेठ वा भदौमा...बाँकी
तस्वीर सौजन्यः कान्तिपुर दैनिक काठमाडौं, २३ कार्तिक । तीन दिनअघिसम्म न्यूनतम १३ डिग्रीको हाराहारी रहेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार १० डिग्री रेकर्ड भयो । एक्कासि तापक्रम गिरावट भएपछि सर्वसाधारणले चिसो बढेको महसुस गरेका छन् ।...बाँकी
काठमाडौं, २३ कार्तिक । दसैं सकिएलगत्तै बजारभाउ पुनः अकासिएको छ । दसैंको मुखमा अकासिएको बजार तिहारको चहलपहलसँगै फेरि बढ्न थालेको छ । चिनी, तेल, केराउ, दाललगायत खाद्यान्नको भाउ अत्यधिक बढेको खुद्रा व्यापार संघको तथ्यांक छ...बाँकी
काठमाडौं, २२ कार्तिक । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना...बाँकी
गण्डकी, २२ कार्तिक । खुला आकाश । सेतै हिमाल । तालतलैया । सफा सहर । लकडाउनपछि खुलेको चहलपहल । स्याङ्जाको गल्याङ घर भएका गणेश खनाल लामो समयसम्म पोखरामा बसेका थिए । पछिल्लो समय निजामती सेवामा प्रवेश गरेका खनाललाई अहिलेसम्म प्याराग्लाइडिङ गर्ने...बाँकी