News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    स्नातक तहको शैक्षिक सत्र खेर नजाने

    काठमाडौं, ४ मंसिर । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा...बाँकी

    नेकपा विवाद वारपारतर्फ

    काठमाडौं, ३ मंसिर । सत्तारूढ दल नेकपाका ‘जोर पाइलट’ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा ‘टसमस’ हुँदा विवाद झन् कचपल्टिएको छ । बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न...बाँकी

    कोरोना निको भएकाले के गर्ने ?

    काठमाडौं, २७ कार्तिक । कोरोना संक्रमण हुँदा नआत्तिएकी काठमाडौंकी २४ वर्षीया एक युवतीको मन आजभोलि पिरोलिरहन्छ । एक महिनाअघि उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो । घाँटी खसखस गर्ने, टाउको दुख्नेबाहेक उनमा अन्य कुनै गम्भीर लक्षण...बाँकी

    कोरोनाविरुद्धको खोप सफल हुनासाथ नेपाल ल्याइने

    काठमाडौं, २७ कात्तिक । कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् । तेस्रो चरण सफल...बाँकी

    नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

    काठमाडौं, २७ कार्तिक । कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका-५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको...बाँकी

    ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

    काठमाडौं, २६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् । कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका...बाँकी

    दर्ताविनै सेटिङमा चल्दै क्रसर उद्योग

    काठमाडौं, २६ कार्तिक । ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक विवरणअनुसार ३७ वटा विभिन्न जिल्लाबाट...बाँकी

    लोक सेवाले खोल्यो झण्डै ३०० पदमा विज्ञापन

    काठमाडौं, २६ कार्तिक । लोक सेवा आयोगले बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झण्डै ३०० पदका लागि लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो । संघीय मामिला तथा...बाँकी

    नागढुंगा सुरुङ निर्माण धमाधम

    काठमाडौं, २६ कार्तिक । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु...बाँकी

    म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण गर्नेलाई जेल सजाय

    काठमाडौं, २५ कार्तिक । म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण भैरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पहिलो पटक अखाद्य वस्तु बिक्री गर्ने दुईजनालाई जेल सजाय तोकेको छ । विगतमा अखाद्य वस्तु बिक्री गर्नेलाई...बाँकी