News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्ट्बीचको सम्झौता पत्र बाहिरियो

    प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ । २०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा...बाँकी

    गठ्ठाघर र सूर्यविनायकमा शाखा बिस्तार गरेको पशुपति सहकारी संकटमा

    सदस्यको बचत सञ्चालकले जथाभावी लगानी गर्दा गम्भिर आर्थिक संकटमा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ फसेको छ । ललितपुर मूख्य कार्यालय रहेको यस सहकारीले भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा समेत शाखा बिस्तार गरेको छ । सहकारीका सिद्धान्त...बाँकी

    भक्तपुरकाे मल्लकालीन मठमा साधुको सामूहिक भाेज

    भक्तपुर: शुक्रबार बिहानको घामसँगै सहरको भित्री बस्तीमा भर्खर चहलपहल सुरु भएको थियो। दत्तात्रयको ठीकपछाडि पुजारी मठभित्र म सोह्रौं शताब्दीका टुँडाल र काठका मूर्तिहरु हेरिरहेको थिएँ। आफू समाप्त हुने बेलासम्मै पनि सयौं वर्षदेखिका आकृतिलाई धानेर बसेका...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा

    बुटवल, १५ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी...बाँकी

    कम्युनिष्ट नेताको कुखुरा फारम

    उदयपुर, १४ मंसिर । ४९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका पदमप्रसाद डाँगीको दैनिकी हिजोआज फेरिएको छ । राजनीतिलाई एकातिर राखेर डाँगी कृषि कर्ममा होमिएका छन् । लामो समय कम्युष्टि पाटीको राजनीति गर्दै आएका डाँगी अहिले...बाँकी

    प्रचण्डसँग मनमुटावपछि नेतृत्व नयाँ पुस्तामा सार्न ओलीको प्रस्ताव

    काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ...बाँकी

    अझै पीडितमैत्री बन्न सकेन बलात्कारविरुद्धको कानून

    काठमाडौं, १३ मंसिर । महिलाविरुद्धका अपराध बढ्दै जाँदा नेपाल सरकारले पछिल्लो दुई महिनायता तीन अध्यादेश जारी ग¥यो । एसिड आक्रमणकारीलाई हुने सजाय दोब्बरभन्दा बढीले बढाइयो भने एसिडको खरिद बिक्रीको नियमनसम्बन्धी छुट्टै अध्यादेश जारी भयो ।...बाँकी

    नेपाल–भारत उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला

    काठमाडौं, १३ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच...बाँकी

    कुनै हालतमा सरकार परिवर्तन हुँदैनः प्रधानमन्त्री ओली

    काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरूले सरकारको विरोध र सरकार परिवर्तन हुन्छ भन्ने भ्रम फैलाइरहेका छन् भन्दै उनले कुनै हालतमा वर्तमान सरकार...बाँकी

    नेपालमा अझै धेरै संक्रमित परीक्षणमा छुटेको दाबी

    काठमाडौं, ८ मंसिर । कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ ।...बाँकी