News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा थापा

    काठमाडौं, ८ मंसिर । आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ...बाँकी

    यी हुन् उत्कृष्ट १५ करदाता

    काठमाडौं , ८ मंसिर । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु(याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन...बाँकी

    निजगढ विमानस्थलः गुरुयोजना बनाउने कम्पनी छनोट

    काठमाडौं, ८ मंसिर । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए ९जेभी० ले गुरुयोजना बनाउने जिम्मा पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका...बाँकी

    पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

    बैतडी, ७ मंसिर । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी...बाँकी

    ३९४ अस्पताल शिलान्यास गरिँदै

    काठमाडौं, ७ मंसिर । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार...बाँकी

    तिहारको कोसेली बोकेर भारत फर्कनेको लर्को !

    काठमाडौं, ६ मंसिर । रुमालले टपक्क बाँधेको स्याउको पेटी काखीमा थियो । एक हातमा झोला र अर्काले सानी नानी डोर्‍याएकी थिइन् । उनको ध्यान स्याउको पेटीमा केन्द्रित थियो । उक्त पेटीमा तिहारका परिकारहरू सेलरोटी, फिनी...बाँकी

    देउता रिसाउने डरले अझैँ छाउगोठमा महिला

    धनगढी, ६ मंसिर । सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका हिसाबले कुनै पूर्वाधार नभएको गोठमा...बाँकी

    स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

    काठमाडौं, ६ मंसिर । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ । कोरोना...बाँकी

    बेरोजगारको सूचीमा ६ लाख ८१ हजार युवा, प्रधानमन्त्री रोजगार कार्यक्रमले थेग्ला त ?

    काठमाडौं, ५ मंसिर । देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि त्यो सङ्ख्याका...बाँकी

    भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा, ११ को पनि विद्यालयबाटै

    काठमाडौं, ५ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ । विद्यार्थीलाई भौतिक...बाँकी