News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    फेरि गैँडाको चोरी सिकार

    भरतपुर, २२ कार्तिक । गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो । छलफलमा काराबास भुक्तान गर्नेले...बाँकी

    कोरोना विरुद्धको खोप आउने बित्तिक्कै नेपालमा पनि ल्याइने, सरकारले थाल्यो तयारी

    काठमाडौं, २२ कार्तिक । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद...बाँकी

    तिहार लगत्तै त्रिविका परीक्षा, यस्तो छ तयारी

    काठमाडौं, २२ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै...बाँकी

    आएन सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी, तिहारमा अभाव हुने 

    काठमाडौं, २१ कार्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र...बाँकी

    धान किसानको, मूल्य बिचौलियाको

    काठमाडौं, २१ कार्तिक । बिचौलियाका कारण पूर्वका किसानले सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कहिल्यै पाएका छैनन् । उनीहरू सधैं बिचौलीयाले तोकेको मूल्यमा धान बेच्न बाध्य छन् । गतवर्ष संघीय सरकारले कात्तिकमा मोटा धान प्रतिक्विन्टल...बाँकी

    स्थानीय साधनले फेरियो गाउँको मुहार

    काठमाडौं, २१ कार्तिक । आफू र परिवारको सुखका लागि उहिले मुुग्लान पस्ने चलन थियो । अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा यहाँ एउटा गाउँले...बाँकी

    कोरोना परीक्षण निशुल्क, सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

    काठमाडौं, २१ कार्तिक । सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन...बाँकी

    बजारमा छैन तिहारको रौनक, बजार नपाउँदा भाइमसला सस्तियो

    काठमाडौं, २० कार्तिक । तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा...बाँकी

    चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

    काठमाडौं, २० कार्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो ।...बाँकी

    भारतीय सेनाध्यक्ष काठमाडौंमाः चिसिएको सम्बन्ध सुधारको अपेक्षा

    काठमाडौं, २० कार्तिक । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् । नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । नरवणेको यो भ्रमणसँगै सीमा...बाँकी