काठमाडौं, ३ असोज । मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेका कारण देशभर सामान्य बदली हुने मौसम प्रर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि...बाँकी
जयनगर, ३ असोज। जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो । तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन् । उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ । नेपाल र भारतमा कोरोना संक्रमण तीव्र...बाँकी
काठमाडौं, ३ असोज । मास्क प्रयोग अनिवार्य बनेको छ । तर, कति गुणस्तरीय छ भन्ने कसैलाई थाहा छैन । बजारमा छ्यापछ्याप्ती पाउने मास्कले कोरोना भाइरस रोक्न सक्छन्, सक्दैनन् भनेर सरकारले नियमन गरेको छैन । बरु...बाँकी
पोखरा, ३ असोज । छ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ । कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा शुक्रबारदेखि सञ्चालनमा आएको हो...बाँकी
काठमाडौं, ३ असोज । असोज ५ देखि वायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको...बाँकी
सप्तरी, २ असोज । सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ...बाँकी
काठमाडौं, २ असोज । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न...बाँकी
जनकपुर, २ असोज । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा शुक्रवार परीक्षणको रूपमा रेल सञ्चालन हुने भएको छ । भारत सरकारको कम्पनी कोंकण रेलवे कर्पोरेशनले निर्माण गरेको रेल बिहीवार बेलुका जयनगर आइपुगेको छ । करीब १३...बाँकी
सुर्खेत, १ असोज । कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा...बाँकी
काठमाडौं, १ असोज । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ । बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज ५ गतेबाट नियमित उडानका लागि अनुमति दिने निर्णय गरेको...बाँकी