काठमाडौं, ३० भदौ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौं उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट (थानकोट–नागढुङ्गा सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप...बाँकी
काठमाडौं, ३० भदौ । नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४...बाँकी
बेनी, ३० भदौ । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट...बाँकी
काठमाडौं, ३० भदौ । पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको बैंक ग्यारेन्टी तत्काल जफत नगर्न आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले बैंक ग्यारेन्टी जफत नगर्न आदेश...बाँकी
वीरगन्ज, ३० भदौ । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार...बाँकी
काठमाडौं, ३० भदौ । कोरोना महामारीबीच रथ तान्ने र नतान्ने विषयमा निर्णय नहुँदा स्थानीय र प्रहरीबीच झडप निम्तिएको इतिहास रच्दै यस वर्षका रातो मच्छिन्द्रनाथको रथयात्रा टुंगिएको छ । बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको भोटो नदेखाई सोमबार...बाँकी
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका...बाँकी
काठमाडौं, २९ भदौ । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए,...बाँकी
काठमाडौं, २९ भदौ । यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो । त्यो पहिरोमा परेर ६३ जनाको...बाँकी
काठमाडौं, २९ भदौ । कोभिड–१९ का कारण यो वर्ष दशैंमा बली रोकिने भएको छ । पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९०३ मा कोतपर्वलगत्तै दशैंघर र मूलचोकमा शुरु गरेको बलीप्रथा पहिलोपटक स्थगित हुने भएको हो...बाँकी