News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    समन्वयमा सार्वजनिक यातायात सञ्चालन हुने

    काठमाडौं, २७ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकायसँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताउनुभएको छ । असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन...बाँकी

    पहिरोले अवरुद्ध नारायणगढमुग्लिन सडक सञ्चालनमा आयो

    चितवन, २७ भदौ । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ । शुक्रबार बिहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो खसेपछि प्रहरी सडक डिभिजन कार्यालयको...बाँकी

    अवज्ञा गर्नेविरुद्ध कारबाही

    काठमाडौ, २६ भदौ । काठमाडौं उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय...बाँकी

    आन्तरिक उडान खोल्न गृहकार्य सुरु

    काठमाडौं, २६ भदौ । सरकारले नियमित उडान संख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा...बाँकी

    काठमाडौं–रक्सौल रेलमार्गः भारतद्वारा डीपीआरको प्रस्ताव

    काठमाडौं, २६ भदौ । काठमाडौंलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण...बाँकी

    रिपोर्ट थाहा पाउन सोर्सफोर्स, रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

    विराटनगर, २६ भदौ । घटना १ः भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको...बाँकी

    अब बेरोजगार युवालाई निर्व्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार

    भक्तपुर, २६ भदौ । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने...बाँकी

    नेकपा स्थायी समिति बैठक आजः तीन महिना किचलो, भागवण्डामा मिल्यो

    काठमाडौं, २६ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ । विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई थप स्पष्ट पार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...बाँकी

    भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

    काठमाडौं, २५ भदौ । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको...बाँकी

    संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

    काठमाडौ, २५ भदौ । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए ।...बाँकी