News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    अलपत्र नेपालीको उद्धारमा उडान अपर्याप्त

    काठमाडौं, २९ भदौ । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न हवाई उडानको अभाव भएको छ । सरकारले बेखर्ची बनेका नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर भए पनि उद्धार गर्ने...बाँकी

    गत असोजदेखिको तबल नपाएपछि निजी विद्यालयका शिक्षक आन्दोलित

    महेन्द्रनगर, २९ भदौ । कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक लामो समयदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन् । निजी विद्यालयका शिक्षकहरु विद्यालय सञ्चालकहरुले लकडाउनको बाहानामा पारिश्रमिक नदिएको भन्दै आइतबार भीमदत्तनगरपालिकामा धर्ना दिएका छन् । पारिश्रमिक पाउनुपर्ने माग...बाँकी

    १ असोजदेखि सबै सार्वजनिक यातायात चलाउने व्यवसायी र मजदुरको तयारी

    काठमाडौं, २८ भदौ । कोभिड–१९ को संक्रमण बढेपछि करिब ६ महिनादेखि बन्द सार्वजनिक यातायात असोजदेखि खुल्ने आमअपेक्षा छ । तर, सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । यातायात खुलाउने विषयमा सरकारले कुनै निर्णय नगरे पनि यातायात...बाँकी

    सिन्धुपाल्चोकमा पहिरो, १८ घर पुरिए

    सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन् । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता...बाँकी

    स्थायी कमिटीले दियो नयाँ ऊर्जा

    काठमाडौं, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभत्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै...बाँकी

    लकडाउनमा छाक टार्न नसकेपछि आत्महत्या

    विराटनगर, २८ भदौ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अलपत्र परेकी छन् । वैदेशिक रोजगारीमा जान खोजेकी उनी दलालको चुंगुलमा फस्दा सात महिनाअघि दिल्ली पु¥याइएकी हुन् । कोरोना...बाँकी

    जाजरकोटमा गिद्धका ४० गुँड भेटिए

    जाजरकोट, २८ भदौ । विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गइरहेको बेलामा जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन् । प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खबर हो । नेपाल पंक्षी संरक्षण संघका...बाँकी

    विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती

    काठमाडौं, २८ भदौ । घरमा स्यानिटाइजर । सवारी साधनमा स्यानिटाइजर । अफिसमा स्यानिटाइजर । खल्तीमै स्यानिटाइजर । जहाँ गयो त्यहीं स्यानिटाइजर । सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ?...बाँकी

    चोभारस्थित सुख्खा बन्दरगाह निर्माण ठप्प

    काठमाडौं, २७ भदौ । कोभिड १९ को प्रत्यक्ष प्रभाव चोभारस्थित सुख्खा बन्दरगाह निर्माणमा पनि परेको छ । कोरोना महामारी, लकडाउन र विभिन्न समयको निषेधाज्ञाले चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प भएको हो । निर्धारित समयमा...बाँकी

    पत्तै नपाई भाग्यो कोरोना भाइरस

    बुटवल, २७ भदौ । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन् । ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर,...बाँकी