News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    पर्यटन लयमा फर्काउन पाँच वर्ष

    काठमाडौं, २३ भदौ । कोभिड—१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन् । कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा...बाँकी

    मजदूर अभावले प्रदेश १ का ८५ इँटा उद्योग सञ्चालन अनिश्चित

    विराटनगर, २३ भदौ । प्रदेश १ का ८५ इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न नसक्ने भएका छन् । भारतको पश्चिम बंगालको कुचविहारबाट असोजमा आउने २२ हजार मजदूर यो वर्ष कोरोना संक्रमणका कारण आउन नसक्ने...बाँकी

    मल कारबाही प्रकरणः ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

    काठमाडौं, २३ भदौ । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने...बाँकी

    सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

    काठमाडौं, २३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौं स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ...बाँकी

    जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

    काठमाडौं, २३ भदौ । सरकारले तीन वर्षदेखि रोकिएको कृषि योग्य जग्गाको कित्ताकाट खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको हो । भदौ १८ गते मन्त्रिस्तरिय निर्णय गर्दै...बाँकी

    स्थानीय तहका कर्मचारीः हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

    गौर, २३ भदौ । रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन् । कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ । केही दिनअघि...बाँकी

    टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

    tiktok

    काठमाडौं, १९ भदौ । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने...बाँकी

    कोरोना संक्रमितको परिवारमाथी समाजको छि-छि दुरदुर

    दोलखा, १९ भदौ । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ । त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको...बाँकी

    तीन सातादेखि रोकियो रेलको टेन्डर मूल्यांकन प्रक्रिया

    काठमाडौं, १९ भदौ । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीबाट बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि विवादास्पद पूर्व-पश्चिम रेलमार्गअन्तर्गतको काँकडभिट्टा-इनरुवा खण्डको टेन्डर मूल्यांकन प्रक्रिया अहिले रोकिन पुगेको छ । प्राविधिक समस्याका कारण ई-बिडिङबाट दर्ता भएका...बाँकी

    लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन व्यवसायी अनिच्छुक

    काठमाडौं, १९ भदौ । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निणर्य नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् ।...बाँकी