News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    एमाले माओवादी एकताः निर्णायक वार्ता आज

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकताबारेआज निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपात लगायतका विषयमा छलफल हुने छ । एमाले अध्यष केपी शर्मा ओली र माओवादी...बाँकी

    बाम गठबन्धनको बैशाख १ मै एकताको आशंका

      एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ । यो...बाँकी

    क–कसलाई रोजे देउवाले ?

    कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ । पटक–पटकको छलफलपछि...बाँकी

    नेपाली काँग्रेस स्थापनाको ६८ वर्ष पूरा, यसकारण गरिएन औपचारिक कार्यक्रम

    पार्टी स्थापना भएको ६८ वर्ष पूरा भए पनि नेपाली काँग्रेसले मङ्गलबार कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन । गतसाता नेता खुमबहादुर खड्काको निधन भएका कारण पार्टीले स्थापना दिवस नमनाउने निर्णय गरेको हो । बुधबार खड्काको...बाँकी

    आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै रमेश खरेलद्वारा राजीनामा,यसो भन्छ्न उनी

    सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रियाको केहि अंश : नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी...बाँकी

    सडक सरकारको कब्जा व्यावसायीको : भाडाबाट १ रुपियाँ कर तिर्दैनन यातायात व्यवसायी

    सुन्दा बिस्वास नलाग्ला तर राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् भन्ने खवर आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । १, यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका...बाँकी

    भारत भ्रमणमा प्रम ओलीको एक एजेन्डा : गंगामा जहाज , कोशीमा स्टिमर

    प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको...बाँकी

    बाढीले घरवारविहीन बनाएकालाई राहत बाढ्न जनप्रतिनिधिले नै कमिसन मागेपछि

    मोरङको जहदा गाउँपालिका–१ की कौशल्या राजवंशी बाढीपीडित हुन्। साउनको बाढीले उनको सर्वस्व लग्यो। उनी पूर्णरूपमा प्रभावित बाढीपीडितको सूचीमा छिन्। तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्यो। कौशल्याले भनिन्, ‘बाढीले...बाँकी

    नेपाली बगानमा उत्पादित कफीको अन्तर्राष्ट्रिय बजारमा तहल्का

    काठमाडौं । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा...बाँकी

    विभिन्न क्षेत्रका ब्यक्तिहरुले पटक पटक जर्बजस्ति करणीको आशय राखेको उपमेयरको खुलासा

    नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले एकल महिलाको अध्यक्ष भईरहँदा पटक पटक जर्बजस्ति करणीको आशय विभिन्न क्षेत्रका ब्यक्तिहरुले गरेको खुलासा गरेकी छिन् । ‘म एकल महिला भन्ने थाहा पाएर एक एनजिओका प्रमुखले ३ करोडको बजेट दिन्छु...बाँकी