केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र...बाँकी
sano thimi sanothimi नेपाली कांग्रेसका जिल्ला समितिहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन्। निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा जुटेका जिल्ला समितिहरूले केन्द्रदेखि गाउँ तहसम्मको चरम गुटबन्दी...बाँकी
बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुश गरेका छन् ।...बाँकी
सर्वोच्च अदालत प्रमुखको असहज बहिर्गमन भएको छ । गोपाल पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक इतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधीश परिवर्तनको पहिलो नजिर बनेको छ। न्याय परिषद्ले पठाएको पत्रका कारण प्रधानन्यायाधीश नै परिवर्तन भएको घटनालाई आश्चर्य र...बाँकी
कञ्चनपुर – आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार...बाँकी
गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् । कमला हराएको दुइ दिनपछि बाह्रबिसे...बाँकी
राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन्। दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन्। प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र...बाँकी
‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । सम्बन्ध विच्छेद गरेर छुट्टै...बाँकी
सर्वोच्च अदालतका न्यायाधीश प्रधानन्यायाधीश गोपाल पराजलीवरुद्ध उभिएका छन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाशीशविरुद्ध न्यायाधीश उभिएको सम्भवतः यो पहिलो पटक हो । अदालतको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर जबराले समयअवधि सकिएका प्रधानन्याधीश पराजुलीले तोकेको इजलासमा नबस्ने घोषणा...बाँकी
सप्तरीको एटहरी विष्णुपुर गाउँपालिकामा ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भएको घटनाको २४ घण्टा नबित्दै जिल्लामा अर्को सामूहिक बलात्कारको घटना भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचनदाहाकी १८ वर्षीया युवतीलाई आइतबार राति स्थानीय पाँच युवकले...बाँकी
rape