News Portal

  • प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश

    काठमाडौं, २९ फागुन
    ९५३ पटक
    काठमाडौं, २९ फागुन

    सर्वोच्च अदालतका न्यायाधीश प्रधानन्यायाधीश गोपाल पराजलीवरुद्ध उभिएका छन् ।

    नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाशीशविरुद्ध न्यायाधीश उभिएको सम्भवतः यो पहिलो पटक हो ।

    अदालतको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर जबराले समयअवधि सकिएका प्रधानन्याधीश पराजुलीले तोकेको इजलासमा नबस्ने घोषणा गरेर हिँडेपछि न्यायलयका प्रमुख एक्लिएका छन् ।

    अवहेलना मुद्धाको लागि तोकिएको इजलासमा न्यायाधीश जबराले समयअवधि सकिएका प्रधानाध्यायाधीशले तोकोको इजलासमा नबस्ने घोषणा गरेर हिँडेपछि अन्य न्यायाधीशले असहज परिस्थितिको उपयुक्त निकास दिन प्रधानन्यायधीशसमक्ष आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...