News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    बोक्सी आरोपमा किशोरीलाई कुटपिट बारे थप विवरण

    बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ । जिप्रकाका निमित्त प्रमुख...बाँकी

    के तपाई रुघाखोकीले ग्रस्त हुनुहुन्छ ?

    सिफलकी रमा राणा तीन सातादेखि निरन्तर खोकीले प्रताडित छिन् । सुरुमा दुई साता रुघाखोकी र ज्वरोले सतायो । चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म औषधि खाएपछि सन्चो पनि भयो । तर फेरि केही दिनपछि सुक्खा खोकी सुरु...बाँकी

    बादल बिरुद्ध विप्लव

    क्रान्तिका गुरू रामबहादुर थापा ‘बादल’ ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला ‘विप्लव’ सुरक्षा खलबलाइरहेका छन्। गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन्। माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ ले २०५१ मा...बाँकी

    छोरीको बलात्कारपछि हत्याको आरोपमा समातिएकालाई छुटाउन आमा नै तम्सिएपछि

    काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ। बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन्। ‘आफ्नी छोरीको हत्या र...बाँकी

    बोक्सीको आरोपमा कक्षा ११ कि किसोरी कुटीइन : झाँक्रीले लात्तैलात्ताले हाने, रमितेले ताली पिटे

    म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला...बाँकी

    जनप्रतिनिधिले देखाए रमिता : गाउँपालिका कार्यालयमै अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

    केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ। बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन्। आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात...बाँकी

    राजा महेन्द्रमाथिको अपमानले जन्माएको अड्डा खारेज गरिँदै

    मुलुक संघीय संरचनामा जाँदा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने क्रममा दर्जनौं विभाग, प्रतिष्ठान तथा सरकारले गठन गरेका आयोगहरु खारेज गरिँदै छ । यही सन्दर्भमा सरकारले दूर्गम क्षेत्रमा तत्कालीन राजा महेन्द्रले तिब्बती सीमानाका नेपालीलाई नेपाली बजारसँग जोड्ने...बाँकी

    रहर होइन बाध्यता : खोला तर्न ट्यूवको भर

    महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् । महाकालीमा झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा, तिरखडेनी, सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । ‘दैनिक उपभोग्य सामग्री...बाँकी

    ‘आज रमिता छ ‘ का रचयिता राई अब रहेनन्

    मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतको पश्चिम बङ्गाल राज्यको दार्जलिङमा जन्मेका राईको ९३ बर्षको उमेरमा मंगलबार दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको हो । तेस्रो आयाम र लीला लेखनजस्ता साहित्यिक अभियानका अगुवा राईलाइ त्रिभुवन...बाँकी

    दोषीसँग नाम जुध्दा निर्दोष ‘चतुरे’ जेल चलान

    गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा ८ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्। चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्। सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा...बाँकी