News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, शिक्षा-प्रविधि

    गोठ की स्कूल छुट्याउनै गाह्रो : १० पढेकी प्रअ,बिद्यालय दिन काट्ने बाटो

    राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल...बाँकी

    नेपाल चीन जोड्दै नेपाली सेना

    तिब्बतको सिमाना जोड्ने लार्के सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले ११ महिनामा १४ किमि ट्रयाक खोलेको छ । बेनीघाट–लार्के सडकखण्ड अन्तर्गत हावाडाँडाबाट सुरु गर्दै तातोपानीसम्म ट्रयाक खोलिएको हो । लार्के सडकखण्ड अन्तर्गत लापुबेंसी, न्याउली, खानीबेंसी, माछाखोला र...बाँकी

    प्रधानमन्त्रीको लागि छुट्टै मन्त्रीको व्यवस्था

    सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्न तयारी थालेको छ। संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडाको सिको गरी प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रधानमन्त्री...बाँकी

    दोहोरिदै राष्ट्रपति भण्डारी : खनालको पक्षमा छैनन् प्रम ओली

    वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने संकेत गरेको खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको...बाँकी

    २५ वर्षमा ३६ हजारको उद्दार

    मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपालले २५ वर्षको अवधिमा जोखिममा परेका ३६ हजार ४५ महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ । रोकथाम, उद्धार र पुनःस्थापनामा कार्यरत संस्थाले १८ हजार ५५ जना विभिन्न समस्या परेकालाई कानुनी सहयोग,...बाँकी

    १५ हजार भन्दा बढी गीतका गायक उदित नारायणले सम्झे होलीमा आफ्नै घर

    प्रसिद्ध पाश्र्व गायक उदितनारायण झा एक दशकपछि होली मनाउन आफ्नो गाउँ सप्तरीको भारदह आएका छन् । जेठी श्रीमती रञ्जना झासँगै आएका झा करिब एक साता सप्तरी बस्ने भएका छन् । यस वर्षको होली गाउँमा आफन्तसँगै...बाँकी

    सर्लाहीका सांसद यादवको अडानले संसद् सचिवालय अप्ठ्यारोमा

    राजपाका सांसद महिन्द्रप्रसाद यादवले प्रतिनिधिसभा पहिलो बैठकको अध्यक्षता गर्दा दौरासुरुवाल नलगाउने अडान लिएपछि संघीय संसद् सचिवालय अप्ठ्यारोमा परेको छ। नागरिकताअनुसार राजपा अध्यक्ष महन्थ ठाकुरभन्दा ५ वर्ष जेठा देखिएका यादवले प्रतिनिधिसभाको फागुन २१ गते बस्ने बैठकको...बाँकी

    तीन तहका सरकारलाई यसरी गरियो ५७ हजार किलोमिटर सडकको भागबण्डा

    संघीय संरचना कार्यान्वयनसँगै ५७ हजार किलोमिटर सडक प्रदेश र स्थानीय सरकारमातहत गएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका ७० हजार किमि सडकमध्ये ५७ हजार किमि अब प्रदेश...बाँकी

    आज मन्त्रीमंडल बिस्तार : माओबादीका यी ५ ले पाए मंत्री बन्ने मौका

    माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको...बाँकी

    मन्त्रिपरिषद्ले पूर्णता नपाउनुका चार कारण

    प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ । एमालेबाट आठ तथा...बाँकी