News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    डीएसपीकी पीडित पत्नीले न्याय पाइनन्

    काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् ।...बाँकी

    निजी स्कुलमा अत्यासलाग्दो शुल्क: कक्षा १ पढ्न ५ लाख !

    ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय,...बाँकी

    फोर्ड ब्रान्डको गाडीमा दिनदहाडै ठगी, कारवाहीमा किन खुट्टा कमाउदैछ सरकार

    फोर्ड ब्रान्डको सवारीसाधनमा ठगी गरिरहेको जीओ अटोमोबाइल्समाथि कारबाही गर्न आपूर्ति विभाग खुट्टा कमाउन थालेको छ। अनुगमनका क्रममा फोर्ड ब्रान्डको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा लाखौं रुपैयाँ ठगीभइरहेको कैफियत भेटिसक्दा पनि विभागले कारबाही गरेको छैन। विभागले...बाँकी

    क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा गम्भीर अपराध,४२ महिनामा २,१६४ हत्या

    १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको...बाँकी

    प्रधानमन्त्री ५१ निकायका प्रमुखः कहाँ–कहाँ प्रमुख छु उनैलाई छैन थाँहा

    प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले...बाँकी

    नर्भिकमै डाक्टरको यस्तो लापरबाही – देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन

    चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित...बाँकी

    बर्दियामा सेनाको जीपमाथि आक्रमण

    हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्गी...बाँकी

    मिल्यो पावर सेयरीङ् : यसरी बाँडियो प्रमुख पद

    एमाले माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन् । ‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको...बाँकी

    प्रेममा परेपछी उपप्रधानमन्त्री पद धरापमा

    आफ्नै पार्टी कार्यालयमा काम गर्न एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अस्ट्रेलियाका उपप्रधानमन्त्री वार्नबी जोयस समस्यमा परेका छन् । उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो । स्थानीय...बाँकी

    भद्रगोल प्रदेशका मन्त्री रिसोर्टमा बिताउछ्न रात

    प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक मामिलामन्त्री रिसोर्टमा मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् । आजको...बाँकी