News Portal

  • बर्दियामा सेनाको जीपमाथि आक्रमण

    पत्रपत्रिकाबर्दिया, १३ फागुन
    ७५९ पटक
    बर्दिया, १३ फागुन

    हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ ।

    बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो ।

    आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए ।

    निकुञ्जको मध्यवर्गी क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो ।

    हात्ती धपाउन पुगेको भे १ झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेको थियो ।,आजको कान्तिपुरमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...