News Portal

  • ‘आज रमिता छ ‘ का रचयिता राई अब रहेनन्

    काठमाडौँ, २३ फागुन
    १५६७ पटक
    काठमाडौँ, २३ फागुन

    मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतको पश्चिम बङ्गाल राज्यको दार्जलिङमा जन्मेका राईको ९३ बर्षको उमेरमा मंगलबार दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको हो ।

    तेस्रो आयाम र लीला लेखनजस्ता साहित्यिक अभियानका अगुवा राईलाइ त्रिभुवन बिश्वबिद्यालयले मानार्थ बिध्याबारिधि उपाधि पनि दिएको थियो ।

    ‘आज रमिता छ ‘ उनको बहुचर्चित उपन्यास हो । ‘आज रमिता छ ‘ उनको बहुचर्चित उपन्यास हो । कथा, निबन्ध, उपन्यस, नाटक र समलोचनालगायतका विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए ।

    गत २७ अगस्टमा श्रीमती मायादेवीको निधनपछि उनी बढी खस्किँदै गएका थिए ।

    पत्नीको निधन अघिसम्म फाट्टफुटट्ट लेखपढ पनि गर्नुहुन्थ्यो, सिलगुडीका कवि राजा पुनियानीले भने, तर, जीवनसंगिनी गुमाएपछि हारेका सिपाहीजस्तै हुनुभएको थियो ।

    बिहीवार धार्मिक परम्परा अनुसार उनको अन्त्यष्टि गरिने पारिवारिक श्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...