News Portal

  • ‘आज रमिता छ ‘ का रचयिता राई अब रहेनन्

    काठमाडौँ, २३ फागुन
    १४०० पटक
    काठमाडौँ, २३ फागुन

    मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतको पश्चिम बङ्गाल राज्यको दार्जलिङमा जन्मेका राईको ९३ बर्षको उमेरमा मंगलबार दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको हो ।

    तेस्रो आयाम र लीला लेखनजस्ता साहित्यिक अभियानका अगुवा राईलाइ त्रिभुवन बिश्वबिद्यालयले मानार्थ बिध्याबारिधि उपाधि पनि दिएको थियो ।

    ‘आज रमिता छ ‘ उनको बहुचर्चित उपन्यास हो । ‘आज रमिता छ ‘ उनको बहुचर्चित उपन्यास हो । कथा, निबन्ध, उपन्यस, नाटक र समलोचनालगायतका विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए ।

    गत २७ अगस्टमा श्रीमती मायादेवीको निधनपछि उनी बढी खस्किँदै गएका थिए ।

    पत्नीको निधन अघिसम्म फाट्टफुटट्ट लेखपढ पनि गर्नुहुन्थ्यो, सिलगुडीका कवि राजा पुनियानीले भने, तर, जीवनसंगिनी गुमाएपछि हारेका सिपाहीजस्तै हुनुभएको थियो ।

    बिहीवार धार्मिक परम्परा अनुसार उनको अन्त्यष्टि गरिने पारिवारिक श्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...